बैतडी जिल्लास्तरीय रनिङ शिल्ड: ३ हजार मिटर छात्रा दौडमा सिगास प्रथम

Image
Nisarga Hospital

बैतडी: आजबाट मेलौलीमा सञ्चालन भएको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ३ हजार मिटर छात्रा दौडमा सिगास गाउँपालिका प्रथम भएको छ। सिगासकि देबकि कुमारी धामिले ३ हजार मिटर छात्रा दौडमा प्रथम स्थान हासिल गरेकि हुन।

CP Hospital Dhangadhi
Attariya Hospital

यसैगरी दशरथचन्द नगरपालिकाकि ममता जोशी द्वितीय र मेलौलीकि मनिसा भट्ट तृतीय भएको छन।

nawajiwan