बालगायक सुप्रिम मल्ल ठकुरीलाई ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’

Image
Nisarga Hospital

अत्तरिया:

CP Hospital Dhangadhi

सानै उमेरदेखि गायन क्षेत्रमा प्रसिद्धि कमाएका बालगायक सुप्रिम मल्ल ठकुरीलाई प्रतिष्ठित ‘सरुभक्त राष्ट्रिय बाल प्रतिभा पुरस्कार-२०८०’ प्रदान गरिएको छ ।

पोखरामा आयोजित समारोहमा ठकुरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि ५० हजार रूपैयाँ छ । शिक्षाविद् जर्ज जोन र सरुभक्त श्रेष्ठले सुप्रिमलाई पुरस्कार प्रदान गरे ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

११ वर्षको उमेरमै बालगायक ठकुरीको प्रसिद्धि लोभलाग्दो छ । लाइभ दोहोरीदेखि रेकर्डिङमा समेत उनको सक्रियता देखिन्छ । उनलाई सामाजिक सञ्जालमा पछ्याउने र रुचाउने दर्शक पनि प्रशस्तै छन् ।

Dhnagadhi & Krishanapur