जेई पार्वता स्मृति साहित्य परिषद् दाङ”को गठन

Image
Nisarga Hospital

“जेई पार्वता स्मृति साहित्य परिषद् दाङ”को गठन गरिएको छ।साथै पहिलो पटक कार्यक्रमको आयोजना गरि कविता वाचन तथा कुर्ची दौडको कार्यक्रम सम्पन्न भयो।

CP Hospital Dhangadhi

कार्यक्रमको अधक्षता श्रीमति देवा पाण्डे,सञ्चालन सुनिता पाण्डे,स्वागत शिवराज पाण्डेले गर्नुभयो।
आमा पार्वताको सम्झनामा एक मिनेट मौन राखिएको थियो। रचना वाचनमा कविता,मुक्तक,कथा र गजल सामिल गरिएको थियो।

रचना वाचनमा बाल रचनाकार कुमारी सिबान्शी प्रथम,सैकेन्डमा रिसब पाण्डे भएका थिए। कविता वाचनमा प्रथम सुदेव पाण्डे हुनुभएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कुर्चि दौडमा पाँच जनाले भाग लिनुभएको थियो। जसमा प्रथम मनिषा पाण्डे र सेकेण्डमा सुदेव पाण्डे हुनुभएकोथियो भने तेस्रो नम्वरमा बाल प्रतिभा रिशब पाण्डे भएका थिए।

कार्यक्रमको प्रयोजक सुनिता पाण्डेले जितेका प्रतिभाहरूलाई पुरस्कार प्रदान गर्नुभयो।भने कार्यक्रमको बारेमा मनिषा पाण्डे,सिबान्शी,र रिसब पाण्डे ले आफ्नो बिचार राख्नु भयो।

आएका प्रश्नहरू,कार्यक्रमको मुल्यांकन र कार्यक्रमको बारेमा सुरेशकुमार पाण्डे द्वारा प्रष्ट पारिएको थियो।

Dhnagadhi & Krishanapur