पत्रकार मिश्र सम्मानित

Image
Nisarga Hospital

धनगढी : लामो समयदेखि पत्रकारिताका माध्यमबाट नागरिकलाई सु-सुचित पार्ने तथा समाजसेवामा विशेष योगदान पुर्याएका पत्रकार प्रकाश मिश्र सम्मानित भएका छन ।

CP Hospital Dhangadhi

शनिबार सुप इन्टरटेनमेन्ट हाउस प्रालिको आयोजनामा धनगढीमा आयोजित दोश्रो सुप इन्टरटेनमेन्ट म्युजिक अवार्डको समापन समारोहमा पत्रकार मिश्रलाइ युवा समाजसेवी सम्मान (२०८० बाट सम्मान गरिएको हो ।

कैलालीको संचारक्षेत्रमा लामो समयदेखिको क्रीयाशिलतामा नागरिकका आवाज बुलन्दरुपमा उठान गरेको ,पत्रकरिताको माध्यमबाटै सामाजिक कार्यका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका कारण पत्रकार मिश्रलाइ सम्मानित गरिएको आयोजक संस्थामा अध्यक्ष अनुप चन्दले बताए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सम्मान ग्रहणपछी पत्रकार मिश्रले आफुले गरेको कार्यको उच्च मुल्यांकन गर्दै सम्मान गरेकोमा आयोजकलाइ धन्यवाद दिए । सम्मानपछी आफुलाइ अझै जिम्मेवारी बढेको महसुस भएको भन्दै अझै ससक्त पत्ररितासंगै समाजसेवालाइ निरंतरता दिने बताए ।

Dhnagadhi & Krishanapur