सिटीइभीटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई कालोमसो (भिडियो सहित)

Image
Nisarga Hospital

धनगढी : प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटीइभीटी)का उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई कालोमसो दलिएको छ। अखिल क्रान्तिकारीले अधिकारीलाई कालोमसो दलेको हो। विभिन्न १२ वटा आरोप लगाउदै उनी माथि आइतवार कार्यकक्षमा नै कालोमसो दलिएको छ।

CP Hospital Dhangadhi

अखिल क्रान्तिकारीले उनी माथि विभिन्न आरोप लगाएको छ। गैरकानुनी रूपमा परिषद्को उपाध्यक्ष नियुक्ति लिएको, परिषद्लाई हानी हुने गतिविधि गरेको, राजनीतिक शक्तिको भरमा उपाध्यक्ष नियुक्त भएको, नीतिगत तथा आर्थिक भ्रष्टाचार गरेको, निजी क्षेत्रको प्रलोभनमा परेको, कर्मचारीको वृद्धि विकासमा विभेद गरेको लगाएतका आरोप क्रान्तिकारीका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur