राससकाे वार्षिकोत्सब: बैतडीमा बिरामीलाई फलफूल र सरसफाइ कीट वितरण

Image
Nisarga Hospital

बैतडी: राज्यकाे एकमात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति(रासस)काे ६३ औं वार्षिकोत्सब बैतडीमा पनि मनाइएको छ। वार्षिकोत्सबकाे अवसरमा साेमबार बिहान जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल र सरसफाइ कीट वितरण गरिएको राससका बैतडी प्रतिनिधि विनाेद सिंह विष्टले जानकारी दिनुभयाे।

CP Hospital Dhangadhi

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामी,दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जाेशी लख्खाभाई,प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा,विभिन्न कार्यालयका प्रमुख,सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेकाे थियोे ।

राष्ट्रिय समाचार समिति(रासस) बैतडीको आयाेजना र दशरथचन्द नगरपालिकाकाे सहयाेगमा फलफूल र सरसफाइ कीट वितरण गरिएकाे हाे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

वि स २०१८ सालमा स्थापना भएकाे रासस हाल दृश तथा विदेशमा सेवा दिइरहेकाे छ।

Dhnagadhi & Krishanapur