दार्चुलामा महिला नगर प्रहरी मृत फेला

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

दार्चुलाः दार्चुलामा महिला नगर प्रहरी मृत फेला परेकी छन्। प्रहरीका अनुसार महाकाली नगरपालिकामा कार्यरत नगर प्रहरी अन्दाजी २१ वर्षीया रविना पल्याल आइतवार मृत फेला परेकी हुन् ।

CP Hospital Dhangadhi
Attariya Hospital

महाकाली-८ घर भई सोही पालिकाको वडा नम्बर ४ खलंगामा डेरा गरी बस्ने उनी कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

nawajiwan