हङकङमा हुने त्रिदेशीय टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा, कुन खेलाडीलाई दिईयो मौका ?

Image
Nisarga Hospital

आगामी साता हङकङमा हुने त्रिदेशीय टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको छ।

CP Hospital Dhangadhi

हङकङमा नेपालले माघ १० मा घरेलु टिम हङकङ र मार्च १२ मा पपुवा न्युगिनीसँग खेल्ने छ। त्यसअघि मार्च ९ मा नेपाल र हङकङबीच मैत्रीपूर्ण खेल हुनेछ। सिरिजका लागि रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्य नेपाली टिम घोषणा गरिएको हो।

टिममा रोहित पौडेल, कुशल भुर्तेल बिनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम आकाश चन्द र अविनाश बोहरा रहेका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

Dhnagadhi & Krishanapur