पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय सचिवमा सुदूरपश्चिमका लामिछाने निर्वाचित

Image
Nisarga Hospital

अत्तरिया : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय सचिवमा सुदूरपश्चिमकाबाट शम्भु लामिछाने निर्वाचित भएका छन् । काठमाडौँमा सम्पन्न महासंघको ७ औँ महाधिवेशनबाट लामिछाने सचिवमा निर्वाचित भएका हुन । उनले जम्मा खसेको ५११ मत मध्ये ३०९ मत प्राप्त गरे ।

CP Hospital Dhangadhi

सुदूरपश्चिमको धनगढीबाट एक दशक लामो समयदेखि पुस्तक व्यवसायमा सक्रिय लामिछाने चितवनको सौराहामा सम्पन्न छैटौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

Dhnagadhi & Krishanapur