शालिनको पोस्टमार्टम रिपोर्ट : झुण्डिएर मृत्यु भएको पुष्टि, बलात्कार देखिएन

Image
Nisarga Hospital

अत्तरिया : चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी बालिकाको पोष्टमर्टम रिपोर्ट आएको छ।

CP Hospital Dhangadhi

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट पठाएका हुन् । शालिनलाई बलात्कार गरेको शव परीक्षणबाट देखिएको छैन । स्रोतका अनुसार पोष्टमर्टम रिपोर्टअनुसार उनको झुण्डिएर मृत्यु भएको देखिएको छ ।

मृत्यु भएपछि मृतकका आफन्तले उनको हत्या र बलात्कार भएको भन्दै आएका थिए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur