
अद्भुत बिचार छ
अद्भुत काम छ
अद्भुत कला छ
साधारण लवाइ खवाइ,
हिंडाइ बसाइ
साधारण मान्छे
त्यसैलेत अरु भन्दा
फरक र फराकिलो
गहिरो र गहकिलो
छन् हर्क साम्पाङ
शालीन मान्छे
सभ्य ,भब्य र भद्र मान्छे
सानो सानो बच्चा जस्तै
मायालु छन् हर्क साम्पाङ
कति मीठो हर्क साम्पाङ
मत भन्छु चिनी जस्तै गुलियो
छन् हर्क साम्पाङ
पिर्य हर्क साम्पाङ
आहा हर्क साम्पाङ
प्यारा हर्क साम्पाङ
यो मनमा हर्क साम्पाङ
धड्किरहेका छन् कयौंको
धड्कनमा हर्क साम्पाङ
अति आबश्यक छन् परिवर्तन
को जिवनमा हर्क साम्पाङ
खोजिरहेको छ देशले
यस्तै सयौं हर्क सम्पाङ
देशप्रेमी हर्क साम्पाङ
माटोप्रेमी हर्क साम्पाङ
बिरुवा प्रेमी हर्क साम्पाङ
उज्यालो बत्ती हुन् हर्क साम्पाङ
जुन हुन् हर्क साम्पाङ
जुनकीरी हुन् हर्क साम्पाङ
मार्मिक शब्द हुन् हर्क साम्पाङ
कबिता हुन् हर्क साप्पाङ
छोटो मीठो सायरी हुन्
हर्क साम्पाङ ,
साहित्य हुन् हर्क साम्पाङ
शब्द हुन् हर्क साम्पाङ
अर्थ हुन् हर्क साम्पाङ
त्यसैलेत म भन्छु
मनछुने हर्क साम्पाङ !!

पारस भट्ट “प्यासी”.
सुदुरपश्चिम बैतडी




























