बाजुरामा एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

Image
Nisarga Hospital

बाजुरा: बाजुरामा एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

CP Hospital Dhangadhi

आज (शुक्रवार) जगन्नाथ गाउँपालिका–३ की २८ वर्षीया दुर्गा बुढालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

अप्रेशनबाट बच्चा जन्माएकी दुर्गा र बच्चा दुबै जोखिममा भएकोले सुर्खेत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur