सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारि लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण, आज कतिमा हुदै छ सुनचाँदीको कारोबार ? जानकारि लिनुहोस

Image
Nisarga Hospital

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Attariya Hospital

यस अघि सोमबार पनि सुनको सोही मूल्यमा कारोबार भएको थियो ।  यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

nawajiwan