सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण, आज कतिमा हुदै छ त कारोबार

Image
Nisarga Hospital

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एकैदिन एक हजार ६०० रुपैयाँले बढेको हो ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलाको २० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur