साउन महिना लागे सँगै घट्यो कुखुराको मासुको भाउ

Image
Nisarga Hospital

साउन लागेयता पहिलो पटक कुखुराको मासुको भाउ घटेको छ। आज (सोमबार)बाट लागु हुने गरी प्रतिकिलो १५ रूपैयाँले मासुको भाउ घटाइएको राष्ट्रिय कुखुरा व्यवसायी संघले जानकारी दिएको छ।

CP Hospital Dhangadhi

कुखुराको मासुको मूल्य संघ र सम्बद्ध अन्य निकायको सहभागितामा तोकिँदै आएको छ। अहिले घरायसीसँगै व्यावसायिक खपत घटेकाले मासुको मूल्य घटाइएको संघका उपाध्यक्ष श्रीय ढकालले जानकारी दिए।

यसअघि ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय ६० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो दुई सय ७५ देखि ८० रूपैयाँ थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur