महिलाहरुको तिजको अन्तिम दिनमा नै घट्यो नेपाली बजारमा सुनको मूल्य, सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ घटेको छ ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

Attariya Hospital

यस्तै छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ३० हजार ४०० रुपैयाँ कायम भएको छ ।

nawajiwan

यसैबीच चाँदीको मूल्य आइतबार तोलामा १ हजार ७५० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य १ हजार ७९५ रुपैयाँ कायम भएको थियो ।