नेपाली बजारमा सुनको मूल्यले राख्यो नयाँ रेकर्डः सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । सोमबार सुन तोलामा एकैदिन झनै बढेपछि तोलाको १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएर अहिलेसम्मकै उच्च बनेको हो ।

CP Hospital Dhangadhi

यसअघि गत भदौ २८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

Attariya Hospital

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १९१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

nawajiwan