नेपाली बजारमा आकाशिएको सुनको मूल्य घट्यो ! सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५७ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार सामान्य घटेर तोलामा १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको हो।  

CP Hospital Dhangadhi
Attariya Hospital

यसैगरी चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम थियो । 

nawajiwan