नेपाली बजारमा सुनको मूल्य फेरि आकासियो ! सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ लाख ६० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य हालसम्मकै उच्च हुँदै १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको हो ।

CP Hospital Dhangadhi

अघिल्लो दिन सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य भने सामान्य घटेको छ । सोमबार तोलामा १ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार ५ रुपैयाँ घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको हो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur