लामो समय सम्म रेकर्ड राखेको सुनको मूल्य घट्यो ! सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । गएको शुक्रबारको तुलनामा सुन तोलामा ६ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

nawajiwan