सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन बिहीबार एकैदिन २२०० रुपैयाँले घटेको मूल्य आज १०० रुपैयाँले सुधार आएको हो ।

CP Hospital Dhangadhi

यस अनुसार छापावाल सुनको मूल्य १ दाख ६० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यावसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ । योसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ३५ रुपैयाँले घटेको थियो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur