नेपाली बजारमा डिजेल र मट्टीतेलको मूल्य वढ्यो ! हेर्नुहोस कुन ठाउँका लगि कति मूल्य ?

Image
Nisarga Hospital

नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ।

CP Hospital Dhangadhi

पेट्रोलको मूल्य केही पैसा बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जानकारी दिएको छ। बढेर आएको मूल्य आज राति १२ बजेपछि लागू हुने जनाइएको छ।

निगमले सार्वजनिक गरेको सूचना अनुसार डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य बढाइएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

Dhnagadhi & Krishanapur