सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण, आज कतिमा हुदै छ त कारोवार ?

Image
Nisarga Hospital

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको हो ।

CP Hospital Dhangadhi

यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार ४०० रुपैयाँ कायम भएको थियो । यस आधारमा छापावाल सुनको मूल्य बिहीबार ३०० रुपैयाँ बढेको छ ।

Attariya Hospital

यसैगरी चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ८६५  रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार १ हजार ८८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

nawajiwan