सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा आज सुन–चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन अर्थात् बुधबार प्रतितोला दुई हजार रूपैयाँले बढेको सुनको भाउ बिहीबार स्थिर रहेको हो।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुन आज पनि प्रतितोला १,५४,२०० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला १,९२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस २,७१३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सुनचाँदीको मूल्य स्थिर रहनुले यस क्षेत्रमा कारोबार गर्ने व्यापारी तथा लगानीकर्तालाई सामान्य प्रभाव पारेको देखिएको छ।

Dhnagadhi & Krishanapur