सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । 

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन सोमबार ४ सय रुपैयाँ बढेर १ लाख ५१ हजार २०० रुपैयाँ कायम भएको हो । 

Attariya Hospital

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ।  आइतबार तोलामा १ हजार ८४० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही 

nawajiwan