सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार सामान्य बढेर तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ हजार ८४० रुपैयाँ कायम भएको छ । सोमबार पनि चाँदीको मूल्य सोही मूल्य कायम थियो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur