नेपाली बजारमा सुनको मूल्य तोलामै ७०० घट्याे ! सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार ७०० रुपैयाँ घटेर तोलामा १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ८४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार रु ५ घटेर तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur