नेपाली बजारमा आज फेरी ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा एकै दिन १ ७०० रुपैयाँ घट्यो ! कतिमा हुदै छ त कारोबार ?

Image
Nisarga Hospital

बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेर तोलामा १ लाख ४९ हजार रुपैयाँ कायम भएको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि बुधबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

Attariya Hospital

यस्तै, चाँदीको मूल्य पनि घटेर बुधबार तोलामा १ हजार ८३५ रुपैयाँबाट १ हजार ७८० रुपैयाँ कायम भएको जनाएको छ। बजारमा यो मूल्य गिरावटको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा कमी आएको कारणले देखिएको हो।

nawajiwan