महाकाली नदी तरेर भारतीय एक्स्काभेटर नेपाल प्रवेश

Image
Nisarga Hospital

दार्चुला: दार्चुलाको महाकाली नगरपालिका–५, वीरेन्द्रवन नजिक महाकाली नदी तरेर अनुमतिबिना भारतीय ठेकेदार कम्पनीको एक्स्काभेटर आइतबार बिहान नेपाल प्रवेश गरेको छ।

CP Hospital Dhangadhi

बिहान साढे ११ बजेतिर सीमा नदी महाकाली तरेर नेपालतर्फ आएको उक्त एक्स्काभेटरलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन्।

Attariya Hospital

घटनापछि प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरू नदी किनारमा पुगेका छन्। सीमा अतिक्रमणको आशंका गर्दै यस विषयमा छलफल भइरहेको जनाइएको छ।

nawajiwan

यस घटनाले नेपाल-भारत सीमाको विषयमा फेरि चासो र बहसको विषय उत्पन्न गराएको छ।