सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही कायम भएको हो। 

CP Hospital Dhangadhi

गत शुक्रबार भने सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

Attariya Hospital

यसैबिच सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको महासंघले जनाएको छ ।

nawajiwan