सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ। नेपाली सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा सुन तोलामा ६०० रुपैयाँले बढेको छ।

CP Hospital Dhangadhi

आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि बुधबार यसको मूल्य प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँ थियो।

चाँदीको मूल्य भने स्थिर रहेको महासङ्घले जनाएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमै कारोबार भइरहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur