सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार:

CP Hospital Dhangadhi

सुनको मूल्य:

छापावाल सुन: प्रतितोला १,५०,७०० रूपैयाँ।

बिहीबारको तुलनामा ४०० रूपैयाँले वृद्धि।

बिहीबार: १,५०,३०० रूपैयाँ।

चाँदीको मूल्य:

चाँदी: प्रतितोला १,०८१५ रूपैयाँ।

चाँदीको मूल्य पनि वृद्धि भएको छ।

सुनचाँदीको मूल्य दैनिक रूपमा अन्तर्राष्ट्रिय बजार र स्थानीय आपूर्ति/मागमा आधारित भएर परिवर्तन भइरहन्छ।