सुनको मूल्य घट्यो ! सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेर १ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको छ।

CP Hospital Dhangadhi

यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ७९० रुपैयाँ कायम भएको छ। शुक्रबारको तुलनामा आइतबार दुवै धातुको मूल्यमा गिरावट देखिएको हो।

Attariya Hospital

यस्तै चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको थियो ।

nawajiwan