सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ५०० रुपैयाँले वृद्धि भएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

त्यस्तै, चाँदीको मूल्य पनि बढेर तोलामा १ हजार ७९० रुपैयाँ पुगेको छ। बुधबार यो मूल्य १ हजार ७६५ रुपैयाँ थियो। महासंघले आफ्नो वेबसाइटमा यो जानकारी सार्वजनिक गरेको छ।

nawajiwan