नेपाली कांग्रेसले सभापति कप फुटबल प्रतियोगिता गर्ने

Image
Nisarga Hospital

नेपाली कांग्रेसले सभापति कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज पत्रकार सम्मेलन गरेर माघ १० गतेबाट दशरथ रंगशालामा फुटबल प्रतियोगिता गर्न लागेको कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले बताए ।

CP Hospital Dhangadhi

उनका अनुसार प्रतियोगिता १७ गतेसम्म चल्नेछ । प्रतियोगितमा प्रथम हुने टीमलाई २६ लाख र दोस्रोलाई १३ लाख पुरस्कार दिने बताए । प्रतियोगिताको प्राविधिक सहयोग एन्फालाई मागिएको छ ।

प्रतियोगिताको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने र समापन समरोहमा पार्टी सभापति शेरबहादुर देउवा उपस्थित हुने बस्नेतले बताए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur