सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

शुक्रवार सुनको मूल्य दुई हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

CP Hospital Dhangadhi

त्यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८१० रुपैयाँ पुगेको छ।

Attariya Hospital

सुनचाँदीको यस मूल्य वृद्धिले बजारमा कस्तो प्रभाव पार्ने हो, यसले थप चासो बढाएको छ।

nawajiwan