सुनको मूल्य तोलामै १५०० घट्यो ! सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

साताको पहिलो दिन सुनको मूल्य तोलामा १,५०० रुपैयाँले कमी आएको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलाको १ लाख ५३ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार घटेर १ लाख ५२ हजार रुपैयाँमा झरेको छ।

Attariya Hospital

चाँदीको मूल्य भने स्थिर छ। महासंघका अनुसार चाँदीको मूल्य शुक्रबार र आइतबार दुवै दिन तोलामा १ हजार ८१० रुपैयाँमै कायम रहेको छ।

nawajiwan