सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको थियो, जुन सोमबार पनि उही मूल्यमा कायम रहेको छ।

CP Hospital Dhangadhi

यसअघि, आइतबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले वृद्धि भएको थियो।

Attariya Hospital

त्यस्तै, चाँदीको मूल्य पनि स्थिर छ। आइतबार तोलाको १ हजार ८१० रुपैयाँ कायम भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

nawajiwan