शिर्षक – भ्रम

Image
Nisarga Hospital

मनले किन उनलाइ मात्र सम्झिरहदो हो? पत्याउनु भयो उनले त तिमिलाई छोडिसकिन। भाइ को त्यो वाक्य ह छोडिपो सकिन भाइ को बोलाइमा निरासता भेटाउछु । गहभरिन्छ तर पनि पनि नजानिदोतरिका बाट आफुलाइ समाल्ने प्रयास गरिरहन्छु। निराश बनाउछ पागल हुने भय ह के भयो दाइ? प्रश्न भाइको अनुहार मा खेलिरहेको थाहा पाय ।

CP Hospital Dhangadhi

योजना हरु सबै टोकरी मा जाने भय । चलिरहेको जिबन मा केही पलहरु यस्ता पनि हुदा रहेछन नजानिदो तरिका बाट प्रभावित भइसकेका उनिहरु भने बे वास्था गरिरहेका । उनी पनि त्यस्तै थिइन छिन छिनमा धेरै माया गरेजस्तो सान्त ज्ञानि ता पनि बे वास्ता भने गरिरहन्थिन। तर पनि उनमा गुण भने सबै थिय। भेटिरहने मान्छेहरु सक्कली जस्ता नभयर बनावटी लाग्थे ।अरु को के कुरा गर्नु मेरै पुर्ब प्रेमिका उनीभने सक्कली झै लाग्थिन। ता पनि दूध ले नुहायकी झै भने होइन।

उनी भित्र र बाहिर फरक थिइनन । जति जाने त्यतीसम्म उनमा इमान्दारिता पाय । जानेन कसको कारण बाट उनलाइ सम्झन पुगे। सबै समय उनलाइ सम्झदै मा बित्यो। बिहान उनी छिटो उठ्थिन आपनो पढाइ गर्थिन । त्यतिन्जेल मैले आफ्नो नित्य कर्म गरिसक्थे । उनको पड्ने समय कतिबेला सकिन्छ भनेर समय हेरिरहन्थे ।

जति बेला समय हुन्थ्यो मेरो हातमा मोबाइल र उनको म्यासेन्जर। उनको समय हुदा सिमित कुरा गर्थिन। मेरो मन भने उनको प्रोफाइल को तस्बिर नियाल्दै भावुक र रोमान्चित हुन्थ्यो । झ झल्को दिइरहन उनी बिर्सदैन थिन । सुरुवाती दिनहरु यस्ता थिय बिहान को आठ बज्ने बितिक्कै म जहाँ जुन परिस्थिति मा भयपनि एकान्त मा जान्थे। र उनकै तस्बिर हेरिरहन्थे कति कति बेला अनायसै मुस्कुराइरहन्थे। उनको घर यतै कतै हो ।अरे उनको पारिवारिक ज्ञान नभएपनि अज्ञात भने थियन। उनलाई प्रश्न कहिल्यै सोधिन सायद उनको र मेरो कुराकानी नै प्रयाप्त तियो। त्यो भन्दा बडि जान्नु औचित्यपूर्ण थियन ।कहिले कहि कुरा हुदा म धेरै बोल्थे उनी मौन रहन्थिन । भेटेरै उनिसघ यो भन्दा धेरै बोल्ने परिकल्पना गरिरहन्थे ।

थाहा नभयरै प्रेम हुन गयो उनिमा भने त्यो पटक्कै पाइन । उनका र मेरा बिच मा एउटा दिवाल सधै रहन्थ्यो त्यो प्रेम को होइन । म भने किन पो उनिप्रती आकर्षण हुन पुगे। पत्तै पायन परिवार छ आफन्त छन इस्ट मित्र छन ता पनि एक्लो महसुस गरिरहे । टोलाइरहन्थे नया नया प्रेम भनौ भने यस्तो बोलचाल त अरुसंघ पनि नभयको होइन ।

तर पनि जिबन योजना मा भने उनिमात्र कल्पनारुपी सफल भइन।सुन्दर जिबन एक्लो छैन तर पनि डर लाग्न थाल्यो । उनको र मेरो कुरा का बिचमा शब्दहरु बाधा हुने गर्थे। जीवन बोझ जस्तो छ अहिले सोच्ने गरेको छु। कसैको कल्पना मा रमाउनु र आकाश का तारा बाट भित्र घर उज्यालो हुनु उस्ता उस्तै हो । धेरै पटक मैले नसोचेको होइन । उनलाइ पाउनु मात्र जिबन को उद्देश्य भने थियन। तर पनि यस्तै व्यवहार आफू भित्र गरिरहन्थे ।

सायद उनी मेरै लागि जन्मियकी हुन झै। उनको र मेरो समन्धमा उनी बाट नभयपनी म बाट भने प्रेम थियो। मन ले भनिरह्यो मेरो कारण उनको खुशी जिबन मा खलल पुर्याउनु हुदैन । मन भित्र डराउथे त आफू संघ मात्र । जिबन दुई भाग आदर्श र व्यबहार जिबन को आदर्श मा भुल्न खोज्दा फरक चिज ले छोपिदियो मलाई । के भयो ? भाइ म माथी प्रश्न गर्छ। खश्रो माया भन्दा रुखो व्यबहार अर्कै राम्रो मेरो हात को चिया सेलाइसके पछि स्वास्थस्थिती ठिक नभय झै उनी नजिक भयको महसुस गर्दछु । तर मलाई छुदैन त्यो सामित्यताले। जुन माया र प्रेम मा हुने गर्दछ।

नैरास्यता मरेतुल्य उनलाई सम्झन्छु उनका बोली का ती शब्द हरु होइन। सयोग ले हो वा अरु कुनै जसले हामी दुई लाई जोडिन दिदैन्थ्यो। यी तमाम बाधा अर्चना का साथ हामी एक अर्का का हुन भन्दा नहुन दिने त्यो के चिज थियो ? सायद मन भित्र को पीडा एकान्त नराम्रो कुलत हुन पुग्यो। अचम्म को कुरा त म त्यो भ्रम मा रमाइरहन्थे । बाहिरी समाज लाई थाहा नभयपनी मनभित्र को ठूलो समाज भने यसकै छिनोफानो मा लागिरहन्थ्यो । म चिन्तित हुन पुगे उनलाइ खासै थाहा छैन । मेरो सधै राम्रो गुण देख्ने हर मलाई बोलाहा जस्तै देख्दैछन । कहिले कहि यस्तो लाग्दैछ उनी अर्कै कि प्रेमिका पो हुन कि ? आफुलाइ सोच्दैछु जे चाहे सधै त्यो पाइरहे। त्यही दिन आफ्नो लक्ष्य प्राप्ती मा सफल हुन्छु। उनले भनीन मलाई पनि पाउनु भयो र ? मैले रिसाउदै उत्तर दिय तिमी मेरो लक्ष्य हुँदै होइनौ । उनी रुदै झरिसरी आँसु फालिरहिन ।

उनलाइ रोयको देखेर खुशी हुँदै भने म जिस्केको पोत मैले तिमिलाइ पहिले नै पाइसके । हात उनको काध मा राख्दै त्यो पलको अनुभुती मनभित्र खेलाइरहे। के उनको र मेरो कुरा केटाकेटी कुरा मात्र हो? कल्पना मात्र हो ?भ्रम मात्र हो? उनी भन्दा म यो कुरा बाट ग्रसित भइरहे ।

पदम ओझा अत्तरिया कैलाली