रवि लामिछानेलाई कास्की अदालतको आदेशपछि धरौटीमा आजै रिहा गर्ने तयारी

Image
Nisarga Hospital

कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज प्रहरीले रिहा गर्ने तयारी गरेको छ। कास्की प्रहरीका अनुसार, रिहा गर्नु अघि स्वास्थ्य परीक्षण गराइने छ।

CP Hospital Dhangadhi

प्रहरी स्रोतका अनुसार, “काठमाडौं लगायतका क्षेत्रमा अन्य मुद्दाहरू भए पनि कास्की अदालतको आदेशलाई सम्मान गर्दै उहाँ भोलि काठमाडौं अदालतमा हाजिर हुने शर्तमा छाड्न लागेका छौं।”

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले रवि लामिछानेलगायत सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur