सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा सुन–चाँदीको मूल्यमा नियमित उतारचढाव देखिन्छ। आज (बुधबार) सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले बढेर छापावाल सुनको कारोबार मूल्य एक लाख ५५ हजार चार सय रूपैयाँ पुगेको छ।

CP Hospital Dhangadhi

मंगलबार भने सुनको मूल्य आठ सय रूपैयाँले घटेर एक लाख ५५ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ। बजारमा यसरी देखिने मूल्य परिवर्तनले लगानीकर्ता र व्यवसायीहरूलाई प्रत्यक्ष असर पार्दछ।