देउडा संस्कृति संरक्षण प्रतिष्ठानको अध्यक्षमा पुन:धुब्र ब.सिँह निर्वाचित

Image
Nisarga Hospital

देउडा लोक,कला प्रबद्र्धन पश्चिम नेपालको सान,खोजी प्रतिभाको हाम्रो अभियान भन्ने मूल नाराका साथ देउडा संस्कृति संरक्षण प्रतिष्ठानको प्रथम अधिवेशन गोदावरी नगरपालिकाको अत्तरियामा सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi

May be an image of 6 people, dais, temple and text

प्रथम अधिवेशनले संस्कृतिकर्मी धुव्र बहादुर सिँह लाई प्रतिष्ठानको केन्द्रीय अध्यक्षमा दोश्रो कार्यकालका लागि पुनः निर्वाचित गरेको छ । अधिवेशनले सिँहको नेतृत्वमा १४ सदस्यीय नयाँ पदाधिकारी निर्वाचित गरेको छ । जसमा प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा लाल वहादुर बोगटी,उपाध्यक्षमा कलावती साउँद,महासचिवमा वृजराज उपाध्याय,सचिवमा क्रमश रत्ना भण्डारी र पूर्ण बहादुर शाही,कोषाध्यक्षमा पार्वती रावल निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा दल वहादुर मल्ल,हुकुम देउबा,बम बहादुर मल्ल,रमेश बिजुली बिसी,अंगद विक,दिल बहादुर खड्का र प्रमिशा ऐर निर्वाचित भएका छन् ।

nawajiwan

May be an image of ‎7 people, temple, dais and ‎text that says '‎देउड संस्कृति पমिमम नेंवालकोी मान मोरी पबंद्न संरक्षण রলিমাচী পাद्दা शমিकান प्रधान कार्यालय:- सुदुरपश्चिम प्रदेशा, घनगही, केलाली प्रतिष्ठान प्रथम अधिवेशन मिति: २०5१/૧૨/०૪ עם/?ף स्थान: गोदावरी न.पा.-२ अतरिया, कैलाती शाखा कार्याल काठमाण्डीं, दा कालिकोट, जुम्ला, जाजरकोट मुगु, डोत्या, सुर्खेत, दैलेख, हुम्ता, श्चनपुर, बाजुरा, बकू युरा, युरा, बैतडी, अछाम, होगी कैलाती اا Bи‎'‎‎

अधिवेशनले माया देवी पन्त को संयोजकत्वमा सल्लाहकार समिती चयन गरेको छ । जसको सदस्यमा चन्द्रा सिँह र ज्ञानेन्द्र अविरल क्षेत्री रहेका छन् । प्रथम अधिवेशनको एक भब्य समारोहका विच कार्यक्रमका प्रमुख अतिथी एंव सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा.टिएन जोशीले उद्धघाटन गरेका थिए ।

Attariya Hospital

May be an image of 7 people and dais

समारोहमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा.टिएन जोशी, धनगढी नगरपालिका पूर्व नगर प्रमुख खेमराज पाण्डेय, मानव अधिकार संरक्षण मंच नेपालका सुदूरपश्चिम प्रदेश सचिव राजेन्द्र रैका,होटल ब्यवसायी महासंघकी केन्द्रीय उपाध्यक्ष धना खड्का चोखाल,देउडा संस्कृति संरक्षण प्रतिष्ठान बाजुराका अध्यक्ष जयवीर कटेल,जेष्ठ नागरिक समाज अत्तरीयाका अध्यक्ष चित्रराज भट्ट लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

May be an image of ‎5 people, dais and ‎text that says '‎प्रधान कार्यालय:- सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली थ थ' अधिवेशन मेति: मेति:२० 2੦ न.पा.-२ न.पा.-२अत्तरिया, -२ अत्तरिया, स्थान ارک アーキウレター कार्याल डौं, डौ,दा दा T हसपু TP 名酒 4 ש ت I‎'‎‎

अधिवेशनको उद्धघाटन सत्र प्रतिष्ठनका अध्यक्ष धुव्र बहादुर सिँहको अध्यक्षतामा सम्पन्न भएको थियो । अधिवेशनको पूर्व सन्ध्यामा प्रतिष्ठानले पश्चिम नेपालको कला संस्कृति पहिचान झल्कीने भेषभूषा,बाजागाजा झाँकी सहित अत्तरीया बजार परिक्रमा गरेको थियो ।