भारतको राजस्थानमा मोटरसाइकल दुर्घटनामा दार्चुलाका करन जोशीको मृत्यु

Image
File Photo
Nisarga Hospital

भारतको राजस्थानस्थित जयपुरमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा दार्चुलाका ३६ वर्षीय करन जोशीको मृत्यु भएको छ।

CP Hospital Dhangadhi

शैल्यशिखर नगरपालिका–९ सिन्याडीका करन जोशी स्थानीय कृष्ण जोशीका अनुसार कामबाट घर फर्किँदै गर्दा दुर्घटना भएको हो।

Attariya Hospital

घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ। मृतक करनका घरमा आमाबुबा, पत्नी र तीन छोरी रहेको जानकारी प्राप्त भएको छ।

nawajiwan
Advertize US