नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट, चाँदी स्थिर

Image
Nisarga Hospital

काठमाडौं: नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य रूपले घटेको छ।

CP Hospital Dhangadhi

सोमबार प्रतितोला १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार ४०० रुपैयाँले घट्दै १ लाख ७३ हजार ४०० रुपैयाँमा कायम भएको छ।

Attariya Hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो।

nawajiwan