खुटिया खोलामा पानीमा डुबेर एक वालक घाइते

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरीमा पानीमा डुबेर एक वालक घाइते भएका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

कैलालीको गोदावरी नगरपालिका–८ खुटीया खोलामा बिहिवार पौडी खेल्ने क्रममा जनक थापा मगरका ११ वर्षीय छोरा प्रवीन थापा मगर घाइते भएका इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए। घाइते वालकको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ।

Advertize US