सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ पुगेको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले वृद्धि भएको हो। अहिले छापावाल सुनको मूल्य १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ।

Attariya Hospital

त्यसैगरी, चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ।
शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार रुपैयाँ थियो।

nawajiwan
Advertize US