नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट

Image
Nisarga Hospital

नेपाली बजारमा मंगलबार सुन र चाँदी दुबैको मूल्य घटेको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

सोमबारसम्म प्रतितोला एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो। त्यसअनुसार, आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ।