बुधबार सुनचाँदीको मूल्य घट्यो

Image
Nisarga Hospital

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

नयाँ दर अनुसार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ र चाँदी २ हजार २६० रुपैयाँमा कारोबार भएको छ। यसअघि मंगलबार सुनको मूल्य १ लाख ९३ हजार ३०० रुपैयाँ र चाँदीको २ हजार २७५ रुपैयाँ थियो।

nawajiwan