सुनचाँदीको मूल्यमा उकालो, सुन तोलामा ३४०० रुपैयाँले बढ्यो

Image
Nisarga Hospital

आइतबार छापावाल सुनको मूल्य ह्वात्तै बढेर तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य ३४०० रुपैयाँले बढेको हो।

Attariya Hospital

त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भई आइतबार तोलामा २ हजार २५० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार २३५ रुपैयाँ थियो।

nawajiwan