नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो !

Image
Nisarga Hospital
CP Hospital Dhangadhi

काठमाडौँ: नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ।

Attariya Hospital

Goldनेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १२०० रुपैयाँ घटेर १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ। सोही सुन सोमबार १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

nawajiwan

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार २ हजार ३१५ रुपैयाँ रहेको चाँदी मंगलबार घटेर २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।